back
NMB ad

About Us

Kumari bank ad

arthatantra.com विकास, समृद्धि र रुपान्तरणमा आर्थिक कोणबाट बहस चलाउन सशक्त व्यावसायिक सञ्चार माध्यमको परिकल्पना गरी सन् २०१५ देखि अनवरत रुपमा डेभलपमेन्ट मीडिया प्रोमोशन प्रा.लि.को व्यवस्थापनमा सञ्चालित (अनलाइन सञ्चार माध्यम) डिजिटल म्यागेजिन हो ।

पत्रकार आचार संहिता र कानूनको परिधिभित्र रही विशुद्ध व्यावसायिक मिसन बोकेर जनतालाई सुसूचित गर्ने, आर्थिक उन्नतिका आधारहरु खोतल्ने, अनियमितता माथि खबरदारी गर्ने, अगुवा माध्यमको रुपमा अर्थतन्त्र डटकमको छुट्टै पहिचान छ ।

हरेक समाचारलाई आर्थिक कोणबाट विश्लेषण गरी सम्प्रेषण गर्ने भएकाले आर्थिक क्षेत्रसंग सरोकार राख्ने नागरिकको सूचनाको अधिकारलाई सुनिश्चित गर्दै अर्थतन्त्र डटकमले व्यावसायिक यात्रालाई निरन्तरता दिंदै आएको छ ।

पाठक सामु सत्य–तथ्य र निष्पक्ष रुपमा खोजमूलक सामग्री पस्किएर सूचना, शिक्षा र चेतना प्रदान गरी समाज रुपान्तरणको एक हिस्सेदारको रुपमा दर्विलो छाप बनाएको अर्थतन्त्रले व्यावसायिक प्रतिष्ठान एवं साझेदारको हित प्रवद्र्धानमा समाचार, विचार र प्रवर्द्धनात्मक सामग्री सम्प्रेषण गरी व्यावसायिक सहकार्य गर्दै आएको छ ।

 

You can share this post!