Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • अर्जेन्टिनाको राजधानीमा … Jan 11, 2017 Arthatantra
    बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ । गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा कम्मरमाथिको भाग काटिएको छ । तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् । मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका ...
  • रोनाल्डोले जिते फिफा वर्ष खेलाडी अवार्ड ! हेर्नुस् भिडियो जितपछि रोनाल… Jan 10, 2017 Arthatantra
    पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि ...
  • सुदूरपश्चिमको खेलकुदः खे… Jan 8, 2017 Arthatantra
    काठमाडौमा २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महाकाली अञ्चलका लागि सुटिङ्गका खेलाडी डा हरेन्द्र विष्टले पहिलो स्वर्ण दिलाए । चालीसको दशकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल्ला वर्षका परिणाम उत्साहजनका देखिएका छैनन् । सन् १९८८ को सियोल ओलम्पिकमा एउटा खेलाडीलाई पराजित गरेर कीर्तिमान कायम गरेका बक्सर विष्णुबहादुर सिंहदेखि तेक्वान्दोका ओलिम्पिक खेलाडी दीपक विष्ट ...
  • विमान दुर्घटनामा धेरै खेल… Jan 4, 2017 Arthatantra
    विमान दुर्घटनामा धेरैजसो खेलाडी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सले नयाँ सिजनका लागि २० खेलाडी अनुबन्ध गर्ने भएको छ । गएको महिना बोलिभियाबाट उडेको विमान कोलम्बियाको मेडेल्लिन शहर नजिक दुर्घटना हुँदा ब्राजिलको फुटबल क्लब चापेकोएन्सका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । शुक्रबारदेखि नयाँ सिजनका लागि प्रशिक्षण सुरु गरेको चापेकोएन्सले नयाँ सिजनका लागि २० खेलाडी अनुबन्ध गर्ने र विमान दुर्घटनामा ...
  • नेपाल चौथो साफ महिला च्याम… Jan 2, 2017 Arthatantra
    काठमाण्डौं । प्रतिद्धन्दी भारतसँग ३–१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो । पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन । १८ पुस २०७३,  ४।२५
  • रोयल इनफिल्ड ट्रेजर हन्ड र… Dec 28, 2016 Arthatantra
    काठमाडौं । नेपालको औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुपको विवेक अटोमोवाइलस् प्रा.लि.ले आयोजना गरेको ‘रोयल इनफिल्ड ट्रेजर हन्ट राइड’ सम्पन्न भएको छ । उतm राइडमा १०५ वटा रोयल इनफिल्डका राइडरहरुले सहभागीता जनाएका थिए । ट्रेजर हन्ट राइड बालाजु सोरुम बाट प्रारम्भ भई बालाजु चौक, नयाँ बजार, लैनचौर, केशर महल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, शहिद गेट, आर.एन.एसी, वीर हष्पिटल, जमल, ...
  • फाल्गुनन्द गोल्डकप पुस १५ … Dec 27, 2016 Arthatantra
    पाँचथर । पूर्वी पहाडको चर्चित फाल्गुनन्द गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ। आगामी पुस १५ देखि पाँचथरको फिदिममा हुने गोल्डकपको खेल तालिका पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आयोजक फिदिम स्पोर्टिङ क्लवका अनुसार गोल्डकपको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितालाई ...
  • नाम, दाम र प्रतिष्ठाको लक्… Dec 25, 2016 Arthatantra
    नवलपरासी । जिल्लाको सीमावर्ति गाउँ गुठीपर्सौनीमा जिल्लास्तरीय एथलेटिक्स प्रतियोगिता हुँदै थियो। तीन कक्षा पढ्ने गुडिया गुप्ता गाउँका अन्य केटाकेटीसँग प्रतियोगिता हेर्न गएकी थिइन्। गन्जी र कट्टु लगाएर खुला मैदानमा दौडिरहेका एथलेटिक्स खेलाडीबाट उनी यति प्रभावित भइन्, उनले संकल्प गरिन्, ‘म पनि कुनै दिन धाविका बनेर हावासँग कुरा गर्छु।’ उनै गुडिया पूर्वाञ्चलमा जारी सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ८ सय, १५ सय ...
  • राष्ट्रिय फुटबल टिमलाई सर… Dec 22, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता टोलीलाई ७५ लाख नगदसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय फुटबल टिमलाई उक्त रकमसहित सम्मान गर्ने निर्णय गरेको हो। मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलले हराउँदै उपाधि हात पारेको हो। पहिलो पटक आयोजित उक्त प्रतियोगिताको उपाधि जितेर नेपालले इतिहाससमेत बनायो। एसियाली फुटबल ...
  • रोनाल्डोले किन लगाउँदैनन… Dec 20, 2016 Arthatantra
    रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कालो रंगको जुत्ता लगाउँदै लगाउँदैनन् । रोनाल्डोले सकेसम्म मैदानमा हुँदा कालो रंगको स्पोर्टस सुज लगाउँदैनन् । रोनाल्डोले मैदानमा कालो रंगको जुत्ता नलगाउनुको कारण प्रतिस्पर्धात्मक हितका लागि रहेको नाइकका उपाध्यक्ष म्याक्स ब्लउले बताएका छन् ।   ब्लउले गेला युएसएसँग भने ‘सबै खेलाडीको आफ्नै मनपर्ने रंग हुन्छ । वैज्ञानिकरुपमा पनि लगाउने गरेको स्पोर्टस सुजको रंगको असर उनीहरुको ...

[aas_zone zone_id=”6988″]