Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • पाँच सदस्यीय ‘हवाई दुर्घट… Feb 24, 2016 Arthatantra
    काठमाडौं । म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हाे । आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन ...
  • अब एनजिओ र आइएनजिओले पनि स… Feb 24, 2016 Arthatantra
    काठमाण्डौँ । सरकारबाट अनुदान, ऋण वा लगानी भएका गैरसरकारी संस्था, सहकारी, स्थानीय स्तरका समिति लगायत कुनै पनि निकाय र त्यहाँका पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानले सम्पत्ति विवरण भर्न निर्देशन दिएको छ । भ्रष्टाचार निवारण ऐन २०४९को दफा २ को (ग)ले सार्वजनिक संस्थाको परिभाषा भित्र पारेका जुनसुकै निकाय र त्यहाँका पदाधिकारीले अनिवार्य सम्पत्ति विवरण भर्न अख्तियारले निर्देशन दिएको हो । ऐनको उक्त दफामा सार्वजनिक ...
  • २० बुदें अमलटारी घोषणापत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय होमस्टे सम… Feb 23, 2016 Arthatantra
    नवलपरासी । पर्यटकीय क्षेत्रका लागि सरकारले कुल बजेटको बीस प्रतिशत बजेट विनियोजित गर्नुपर्ने माग सहितको २० बुंदे अमलटारी घोषणा पत्र जारी गर्दै होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन सकिएको छ । शनिवार देखि पर्यटकीय गन्तब्य थारु गाउँ अमलटारीमा भएको सम्मेलनले प्रकृति, संस्कृति र जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने र मौलिकतामा आधारित पर्यटन प्रवद्र्धनमा जोड दिन सरोकारवालाहरुलाई आब्हान गरेको छ । होमस्टे ...
  • तारा गाउँको जग्गा फिर्ता गराएर राष्ट्रिय संग्राहलय बनाउँछु : पर्यटन मन… Feb 21, 2016 Arthatantra
    काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले गलत निर्णयका कारण तारा गाउँ विकास समितिको झण्डै १५० रोपनी गुमेको जग्गा फिर्ता गराउने बताए । शुक्रबार साँझ ह्यात होटेलमै आयोजित टान ल्होसारको अवसरमा मन्त्री पोखरेलले अघिका समितले असमान ढंगले गरेको सम्झौताले गुमेको जग्गा फिर्ता गर्ने पक्षमा आफु रहेकाले सबैको सहयोगको अपेक्षा गरे । यो जमिनको सम्झौता खारेज गरेर यही ठाउँमा ...
  • काकासँग ३ हजार डलर ऋण लिएर … Feb 19, 2016 Arthatantra
    अलिको डाङगोटे अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् । नाइजेरियाको पैसाको मूल्यांकन कम भएको समयमा पनि उनी फोब्र्स म्यागजिनले निकालेको सूचिमा विश्वका ६७औं धनी मध्ये पर्दछन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १५ दशमलव ३ अर्ब अमेरिकी डलर रहेकोछ  । उनको सम्पत्तिले अफ्रिकाकै अर्थतन्त्रमा २.९ प्रतिशत योगदान पु¥याएकोछ । डाङगोटे ग्रुपका मालिक उनी पीठो र चिनीको व्यापारबाट धनी बन्न सफल भएका हुन् । दुई ...
  • प्रधानमन्त्री ओली र पररा… Feb 19, 2016 Arthatantra
    काठमाडौँ । प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखापरेको छ। प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्रलाई भूमिका नदिइएकामा थापाले असन्तुष्ट भएको स्रोतहरूले जनाए। प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन् । प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले ...
  • टुरिजम् प्रडक्टको रुपमा ‘… Feb 18, 2016 Arthatantra
    काजी श्रेष्ठ काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको ‘टान ल्होसार’ सम्पूर्ण तयारी पुरा गरेको छ । यस वर्ष फेब्रुअरी १९ (शुक्रबार) ह्यात रिजेन्सीमा आयोजना गरिएको ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको साथमा उपराष्ट्रिपति नन्दबहादुर पुनले उद्घाटन गर्ने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । तामाङ, गुरुङ र शेर्पा समुदायको प्रमुख पर्वलाई भव्यता दिन उक्त समुदायका साँस्कृतिक कला प्रर्दशनी गरिने ...
  • भारतले नै प्रश्न उठायो किन… Feb 18, 2016 Arthatantra
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणमा ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकारले यत्रो टोली किन भनेर प्रश्न उठेको छ । कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका कारण भारतले टोलीको विषयमा अनौपचारिक रुपमा कूटनीतिक असन्तुष्टि नै जनाएको परराष्ट्र अधिकारीले बताए । यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको ति ...
  • प्रधानमन्त्रीको तलव जम्म… Feb 17, 2016 Arthatantra
    काठमाडाैं । धरहरा म बनाउँछु अभियान साथ धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलीएको छ । खातामा धरहरा पुनःनिर्माणमा इच्छुक जोसुकैले रकम जम्मा गर्न सक्नेछन् । प्रधानमन्त्री केपी ओलीको एक महिनाको पारिश्रमिक ६१ हजार ८२० सबैभन्दा पहिले जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । मंगलबार दिउसो धहरामै आयोजित राष्ट्रिय संकल्प  कार्यक्रम आयोजना ...
  • यस्तो छ शेष घलेको संघर्षका… Feb 17, 2016 Arthatantra
    लमजुङको घले वस्तीमा वि.सं. २०१४ सालमा सामान्य किसान परिवारमा शेष घलेको जन्म भएको थियो । उनका एक भाई, एक दिदी र दुई बहिनी छन् । गाउँको प्राथमिक विद्यालयबाट पाँच कक्षा पास गरेपछि त्यस भन्दा माथि पढ्न टाढा जानुपर्थ्यो । तर सानै भएकाले उनकी आमा उनलाई टाढा पठाउन तयार भइनन् । उनलाई एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । ...

[aas_zone zone_id=”6988″]