Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • लगानीकर्तालाई १ अर्ब २० करोडको निष्काशनमा एक्लैले २ करोड ४० लाखसम्म लग… Oct 11, 2017 Arthatantra
    काठमाडौ । सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्री बुधबार (असोज २५ गते)देखि खुला भएको छ । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइनेछ । इकाइमा कम्तिमा एक सय इकाई अर्थात १ हजार रुपैंयादेखि बढिमा ...
  • बिहिबारदेखि भर्नुहोस् बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर… Oct 10, 2017 Arthatantra
    काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद बिहीबारदेखि खुल्ने भएको छ । बैंकले असोज २६ गते देखि १ः१.२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २६ लाख ४३ हजार ५३८.८० कित्ता अर्थात् २६ करोड ४३ लाख रुपैंया बराबरको हकप्रद बिक्री खुला गर्न लागेको हो । उक्त हकप्रद सेयर कात्तिक २९ गतेसम्म भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम ...
  • तपाईसँग बैंकको सेयर छ ? पाउ… Oct 10, 2017 Arthatantra
    काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको  छ । बोर्डले बैंकलाई २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । उक्त हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गरिसकेपछि माउन्ट मकालुले चुक्ता पुँजी १० करोड ३७ लाख ...
  • हातमा हाइड्रोको सेयर लिएर … Oct 9, 2017 Arthatantra
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । प्रकाशित मितिः २०७४ असो २३
  • सेयरधनीलाई ५०% बोनस,१०% नगद लाभाँश र बोनसपछि ५०% हकप्रद कुन कम्पनीले द… Oct 9, 2017 Arthatantra
    काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । यसैगरी, बोनस सेयर दिइसकेपछि कायम हुने ६ करोड ...
  • बालाजु औद्योगिक क्षेत्रक… Oct 8, 2017 Arthatantra
    काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फर्ममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फर्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो । फर्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा आएको वृत्तका ...
  • भाग्यमानी सेयरधनीले पाउन… Oct 8, 2017 Arthatantra
    काठमाडौ । स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस र ११.५८ प्रतिशत नगद लाभाँश गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँबाट बोनस सेयर र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति ...
  • आजै सेयर किन्नुहोस् र पाउनुहोस् १६% बोनस,बोनसपछि फेरी शतप्रतिशत हकप्रद… Oct 8, 2017 Arthatantra
    काठमाडौ । स्वरोजगार लघुवित्तले कात्तिक ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलार्य १६.६६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको साधारणसभा प्रयोजनका लागि असोज २३ गतेदेखि सेयर धनी दर्ता किताब बन्द गर्दैछ । सोहीकारण आइतबार (आज) अर्थात असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश ...
  • न्यूनत्तम १०० रुपैंयामा किन्नुहोस ३ कम्पनीको लाखौं कित्ता सेयर,किन्ने … Oct 8, 2017 Arthatantra
    काठमाडौ । आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा गोर्खाज फाइनान्स,सनराईज बैंक र कामना सेवा विकास बैंक रहेका छन् । गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ । गोर्खाज फाइनान्सले असोज ...
  • बैंकको ५० प्रतिशत हकप्रद स… Oct 7, 2017 Arthatantra
    काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २१ गतेसम्म निष्काशन हुने हकप्रदमा भदौ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । एस क्यापिटल लाल दरबार, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय चाबहिल, न्यूरोड, किर्तिपुर, जावलाखेल, ...

[aas_zone zone_id=”6988″]