Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • बैशाख ३१ सम्म भर्न मिल्ने १०० रुपैंया अंकित माईक्रोफाइनान्सको सेयरबारे… Apr 23, 2017 Arthatantra
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वैशाख २८ देखि जेठ ३१ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । हकप्रद सेयरका लागि फर्स्टको काठमाडौंको ज्ञानेश्वर, मोरङको ...
  • सेयरधनीले थाहा पाइराख्नोस्,बैंकको शतप्रतिशत हकप्रद किन्न शेयर किनिसक्न… Apr 23, 2017 Arthatantra
    काठमाडौ । ज्योति विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न पाउनेछन् । ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ ...
  • बैंकको १०० रुपैंया अंकित १ अर्ब ५४ करोडको सेयर खुल्यो, आवेदन दिने स्था… Apr 21, 2017 Arthatantra
    काठमाडौ । नेपाल बैंक लिमिटेडको हकप्रद बिहिबारबाट खुलेको छ । बैंकको १०० बराबर २३ दशमलव ७४ को अनुपातमा हकप्रद खुलाएको हो । बिहिबारबाट खुलेको हकप्रद गत चैत्र २८ गते सम्मका शेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । बैंकले प्रतिशेयर ...
  • ३० प्रतिशत बोनस बाँडेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस दिंदै, स… Apr 21, 2017 Arthatantra
    काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेक्रममा कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेशनल लाइफले यसअघि आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ३० प्रतिशत बोनस सेयर दिइसकेको छ । कम्पनीले यसअघि सोही ३० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता ...
  • बजारमा १४ कम्पनीको करोडौं … Apr 20, 2017 Arthatantra
    काठमाडौ । विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप प्राथमिक सेयर निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीमा १० जलविद्युत्, २ बिमा र एक/एकवटा लघुवित्त र फाइनान्स कम्पनी छन् । यी ...
  • बैंकको २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद पाउन सेयर किनिसक्नुपर्ने म… Apr 20, 2017 Arthatantra
    काठमाडौ। धनकुटामा मुख्य कार्यलय रहेको कावेली विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बैंकले १ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हाल ६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनस सेयर वितरणपछि करिव ७ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बोनस सेयर ...
  • एकैदिन ५ कम्पनीको बोनस सेय… Apr 19, 2017 Arthatantra
    काठमाडौ। एकैदिन पाँच कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । नेपाल धितोपत्र बोर्डमा ओम डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स लिमिटेड ,नेको इन्सुरेन्स, साइन रेसुङगा डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले बोनस सेयर दर्ता गराएका हुन् । यी पाँचवटै कम्पनीले गत चैत २९ गते आफ्ना लगानीकर्ताहरुको लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् । कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई क्रमशः २९.२०, २२.५०, २०, ...
  • बीमा कम्पनीको ५१ प्रतिशत ब… Apr 18, 2017 Arthatantra
    काठमाडौ। राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयर धनीलाई २७ देखि ५१ प्रतिशतसम्म बोनस सेयर दिने भएको छ । दुई वर्ष अघि राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर निर्जीबन बीमा कम्पनीको काम गर्दै आएको बीमा कम्पनीले सेयर धनीलाई २७ देखि ५१ प्रतिशतसम्म बोनस सेयर दिने भएको हो । १५ वर्षदेखि लेखा परीक्षण नै नगरी बसेको कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखि ३ आर्थिक वर्षको लेखा परीक्षण ...
  • बैंकको २०० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! साथै बुक क्लोज मिति… Apr 16, 2017 Arthatantra
    काठमाडौ । हाम्रो विकास बैंकले बैंकले सेयरधनीहरुलाई २०० प्रतिशत (एक बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यसका लागि बैंकले आगामी वैशाख ११ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ ...
  • ६५ प्रतिशत बम्पर बोनसको हक… Apr 16, 2017 Arthatantra
    काठमाडौ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ६५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले बैंकको ६५ प्रतिशत बोनस पाउन आजसम्म सेयर खरिद गरिसक्नुपर्छ । बुक क्लोज हुने दिन भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनिले मात्र लाभांश पाउने हुँदा आइतबार नै कालिकाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनसको हकदार हुनेछन् । कालिको बुक क्लोज सोमबार हुँदैछ ...

[aas_zone zone_id=”6988″]