Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • डेभलपमेन्ट बैंकको सेयर प्… Mar 2, 2017 Arthatantra
    काठमाण्डौं । तत्कालिन गोर्खा डेभलपमेन्ट बैंक नेपालको पुरानो सेयर प्रमाणपत्र रद्ध भएको छ । गोर्खा डेभलपमेन्ट बैंक लिमिटेड संकटग्रस्त अवस्थामा पुगेपछि गोर्खाज फाईनाइन्ससँग मर्ज भएसँगै बैंकको सेयर प्रमाणपत्र रद्ध भएको हो । अब फाइनान्सको नामबाट नयाँ सेयर प्रमाणपत्र बितरण हुने भएको छ । साबिकको गोर्खा बैंकको पुरानो सेयर प्रमाणपत्र रद्ध गरि गोर्खाज फाईनाइन्सको नयाँ सेयर जारी गर्न लागेको हो । फाइनान्सले ...
  • के तपाईलाई सेयर रजिष्टार क… Mar 1, 2017 Arthatantra
    नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत प्रायः सबै कम्पनीले आफूले घोषणा गरेको प्रतिफल बाँडफाँड एवं नामसारी लगायत सेयरसँग सम्बन्धित कामका लागि सेयर रजिष्ट्रारहरु तोकेका छन्। उनीहरुकहाँ गएर आफ्नो नाममा भएको सबै विवरण एवं प्रतिफल लिन सकिन्छ। पछिल्लो पुस मसान्तसम्म केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी एण्ड क्लियरिंग)मा एक अर्ब एक करोड ८४ लाख ४५ हजार आठ सय १४ कित्ता सेयर  डिम्याट (अभौतिकरण) भएका छन्। यसै गरि ...
  • करिब ३१ लाख कित्ता एफपीओमा… Feb 28, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल लाईफले निश्काशन गरेको ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ मा ५४ अर्ब ७० करोड रुपयाँ भन्दा बढी रुपैयाँ संकलन भएको छ । यो एफपीओमा प्रति कित्ता १३२५ मा १०० अंकित मूल्य थपेर १४२५ रुपैयाँका दरले आबेदन माग गर्दा त्यसमा दुई लाख ५५ हजार जनाले आबेदन गरेका थिए । त्यसबाट आबेदकहरुको बर्गीकरण गर्दा १० कित्ताका दरले आवेदन गर्नेको ...
  • सेयर जारी गर्दै गरेका १२ क… Feb 27, 2017 Arthatantra
    काठमाण्डौं । एक दर्जन कम्पनीले प्राथमिक र हकप्रद सेयर जारी गर्न लागेका छन् । १२ कम्पनीमा एक कम्पनीले प्राथमिक र अन्य ११ कम्पनी मध्ये कसैले हकप्रद सेयर निष्कासन गरिसकेका छन् भने कोही गर्ने क्रममा रहेका छन् । सबैभन्दा पहिले युनाईटेड मोदी हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दै छ । कम्पनीले १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ...
  • संचयकोष भएकालाई खुसीको खब… Feb 26, 2017 Arthatantra
    काठमाडौ । कर्मचारी सञ्चयकोषले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी चाहिने तीन सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सकिने आँकडा प्रस्तुत गर्दै ऊर्जा मन्त्रालयसँग उपयुक्त आयोजना उपलब्ध गराइदिन प्रस्ताव गरेको छ । सरकारी र निजी पाँच लाख २५ हजार सञ्चयकर्ता रहेको कोषले मन्त्रालयलाई एक साताअघि ‘सञ्चयकर्ता हाइड्रो अवधारणा’ सहित औपचारिक पत्र पठाई आयोजना उपलब्ध गराउन माग गरेको हो । ‘सञ्चयकर्ता जलविद्युत् ...
  • सेयर बजार घट्दा कसलाई बढी … Feb 26, 2017 Arthatantra
    के आम सर्वसाधारण अहिलेको सेयर बजारको गिरावट देखेर वास्तवमै चिन्तित छन् अवश्य पनि छैनन्। के सरकार चिन्तित छरु सरकार पनि चिन्तित छैन। किनकि अधिकाँशलाई सेयर बजारको घटवढको चासो बन्ने वातावरण नेपालमा बन्न सकेको छैन। जति विकसित देशमा त्यहाँको सेयर बजार घटबढको चासो आम मानिसलाई हुने गर्छ। के विकसित देशमा चासो हुने सबैले सेयर बजारमा लगानी गरेका हुन्छन तरु अवश्य पनि हुँदैनन्, जसरी ...
  • तयार हुनुहोस्, हाइड्रोले ल… Feb 26, 2017 Arthatantra
    काठमाण्डौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए। सो कम्पनीले २८ मेगावाटको ...
  • घरजग्गा गाडी किन्ने पैसा ब… Feb 25, 2017 Arthatantra
    नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरजीबि नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुसँग प्रशस्त पैसा रहेको बताएका छन् । ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दे गभर्नर नेपालले जग्गा खरिद र करोडका गाडी किन्न बैंकसँग पैसा छैन, उत्पादनमुखी क्षेत्रमा काम गर्न बैंकले जतिपनि पैसा दिने बताए । पढे लेखेका युवाहरुको पैसा कमाउनका लागि जागिर खाने र विदेश जाने सोच नहटेसम्म मुलुक आर्थिकरुपमा सम्पन्न नहुन ...
  • महाशिवरात्री : ३.३० बजे नै खुल्यो पुशपति, गत वर्ष ३५ लाख उठेको सशुल्क … Feb 24, 2017 Arthatantra
    काठमाण्डौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीलाई असोज शुक्ल अष्टमीको रातको कालरात्री, श्रीकृष्ण जन्माष्टमीको मोहरात्रि र लक्ष्मीपूजाको सुखरात्रि जत्तिकै महत्वपूर्ण मानिन्छ। महाशिवरात्रीका दिन शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ। उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजका दिन भगवान् ...
  • सय रुपैंया अंकित एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर निष्काशनबारे जा… Feb 23, 2017 Arthatantra
    काठमाडौ । एभरेष्ट बैंक लिमिटेडले ३० प्रतिशत अर्थात तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । चार अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँको एक करोड ५० लाख ...

[aas_zone zone_id=”6988″]