Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • जनताको १ करोड ३ लाख कित्ता … Aug 10, 2016 Arthatantra
    काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको पचास प्रतिशतले हुन आउने एक करोड तीन लाख कित्ता हकप्रद सेयर जारी गर्न लागि एनसिएमलाई नियुक्त गरेको हो । सेयर जारी गर्ने सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध ...
  • विज्ञले भने ‘अनावश्यक हल्… Aug 9, 2016 Arthatantra
    काठमाडौँ, २५ साउन । अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् । कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा हल्लाको भरमा चलिरहेको बताउँदै सेयर बजार अत्यन्त संवेदनशील हुनाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे । ब्रोकर ...
  • सेयर बजार : कुवाबाट समुद्र… Aug 9, 2016 Arthatantra
    वाणिज्य बैंकको प्रशंगमा राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बैंक र वित्तीय संस्थाको पूँजी अनिवार्य रुपमा ४ गुणाले बढाउनु पर्ने व्यवस्था नेपालको प्रगतीको लागि अत्यन्त जरुरी थियो । सोही अनुरुप २०७४ साल असार मसान्त भित्रमा तोकिएको पूँजी बिस्तार गर्नका लागि बोनस, हकप्रद र नयाँ सेयर निष्काशन भैरहेका छन् । बैंक र वित्तीय संस्थाहरुको प्रति सेयर आम्दानी नघटोस भन्नका लागि सबै बैंकहरुले ...
  • सेयर बजारमा कालोधन खोज्ने … Aug 9, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सम्पत्ती सुद्धिकरण सम्वन्धी विषयमा अध्ययन गर्न गठन गरेको समिति खारेज गरेको जानकारी दिएको छ। नेपाल स्टक एक्सचेञ्जको ९नेप्से सूचक० एकै दिनमा ८८ अंकले घटेपछि नेपाल धितोपत्र बोर्डले हिजो एकै दिन दुई विज्ञप्ति जारी गर्दै दोस्रो विज्ञप्तीमार्फत यस्तो जानकारी दिएको हो । बोर्डले गठन गरेको समितिलाई नेप्सेमा कालो धन प्रयोग भएको भन्दै व्याख्या गरिएको थियो ...
  • तयार हुनुहोस्, हाइड्रोपाव… Aug 9, 2016 Arthatantra
    काठमाण्डौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । रैराङ हाइड्रो पावरले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । ...
  • के तपाई सेयर किन्ने सोचमा … Aug 7, 2016 Arthatantra
    सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाईजस्ता धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले केही आधारभूत कुराहरु जान्नैपर्ने हुन्छ। अन्यथा तपाईको लगानी जोखिममा रहिरहनेछ। लगानी गर्नुअघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस्। बजारमा समय समयमा उतारचढाव आइरहने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस्। धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने ...
  • सेयर बजार : साँढेको जुधाईँ … Aug 5, 2016 Arthatantra
    पछिल्लो एक बर्षमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ऐतिहासिक छलाङ मारेको छ । प्रविधिले मारेको फ्डको, बजार विकास र सुधारका लागि नियमनकारी निकायहरुले गरेको प्रयास र नेप्सेमा सूचिकृत कम्पनीहरुले गरेको प्रगतिले पनि पूँजीबजारमा आर्कषण थपिदै गएको छ । तर बेला मौकामा यहि बजारका लगानीकर्ता आफुले गर्दे नगरेको गल्तीको सजाय भोग्न बाध्य हुने गरेका छन् । धितोपत्रको कारोबारमा संलग्न अधिकांस धितोपत्र दलालहरुले लगानीकर्तालाई ...
  • पाँच दिनमा ७ अर्ब ८० करोडक… Aug 5, 2016 Arthatantra
    काठमाण्डौं । गएको पाँच दिनमा नेपाल स्टक एक्सचेन्जमा सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार, यो हप्ता १५२ कम्पनीहरुको ३६ हजार ३ सय ९० कारोबारबाट सात एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा १८।२८ प्रतिशत कम ...
  • सेयरमा मागेकोभन्दा ३ सय गु… Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा ३ सय गुणा बढी अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । ...
  • सेयर बजारको राजनीति : त्यो … Aug 3, 2016 Arthatantra
    काठमाण्डौं । मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीमा निर्वाचित भएको दिन आज दिन सेयर बजार १२.७५ अंकले घटेर १८१३.७२ अंकमा पुगेको छ । बजारका अधिकांश समूहहरु घटेपछि आज नेप्से रातो रंगले पोतिएको छ । यो साताको पहिलो दिनदेखि नै घटिरहेको नेप्से आज पनि घट्न पुगेको हो । यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । होटल समूहको ...

[aas_zone zone_id=”6988″]