Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • त्रिभुवन बिमानस्थल कमिशन… Apr 5, 2016 Arthatantra
    काठमाडौँ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल कमिशन र माफिया खोरीको चंगुलमा चुर्लुम्म डुब्न पुगेको छ । विमानस्थल सुरक्षाका नाममा पर्यटन व्यवसायीलाई निरुत्साहित गराउँदै भाडाका सवारी संवेदशिल स्थानसम्म पु¥याउन तलदेखि माथिसम्म गज्जवको सेटिङ मिलेको देखिन्छ । दुई वर्ष अघिसम्म पर्यटक लिन जान र पु¥याउन जान पर्यटन व्यवसायी र पर्यटनसंग सम्बन्धित संस्थालाई सिफारिसको आधारमा पासको व्यवस्था गरिएको थियो । पछिल्लो दुई वर्ष ...
  • सेयर किन्दै ? बैंकमा गर्नु… Apr 5, 2016 Arthatantra
    काठमाण्डौं । मंगलबार नेप्से परिसुचक १२ दशमलव ७३ अंकले बढेकोछ भने बैंकिङ समूहको बजार बढ्दा यो करिब ५५ करोड रुपैयाँको कारोबार भएकोछ । आज नेप्से परिसुुचक १ हजार ३ सय ७५ अंकमा पुगेर अडिएको थियो । बजारमा बैंकिङ समुह बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक १५ दशमलव २ अंकले उकालो लागेको छ ...
  • बैशाख १५ पछि आउँदैछ पौने २ … Apr 5, 2016 Arthatantra
    काठमाण्डौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गतेको साधारणसभा पछि ५० प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने हकप्रद शेयर वितरण गर्ने भएकोछ । राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जानकारी दिएको छ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ ...
  • ५ लाख भारुमा भारत हुँदै लण… Apr 4, 2016 Arthatantra
    काठमाण्डौं । गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका नेपाली बालबालिकालाई भारतीय तस्करहरुले सस्तोमा किनेर बेलायती धनाढ्य परिवारलाई बेच्ने र ती परिवारले बालबालिकाहरुलाई दासस बनाइरहेको समाचार बेलायती पत्रिका द सनले सार्वजनिक गरेको छ । दैनिक १७ लाख ४२ हजार बढि प्रति छापिने र लाखौं पाठक भएको अखवार b सनका अन्डरकभर रिपोर्टरले गोप्य रुपमा गरेको खोजअनुसार, मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला ...
  • एसियाकै धनी सिङले निधन भएक… Apr 3, 2016 Arthatantra
    के तपाईलाई थाहा छ एसियाका सबैभन्दा धनी व्यक्तिले कुनै बेला आफ्नो र परिवारको पेट भर्नका लागि आफ्नो निधन भएका पिताको लुगा बेचेका थिए ? आफ्नो साथीहरुले खेल खेलिरहेका बेला परिवारलाई पाल्नका लागि १६ घण्टा घडीको प्लास्टिकको चेन बनाउन खटिने १४ वर्षे केटा आज एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् । चीनमा जन्मिएर हङकङलाई कर्मथलो बनाएका उनी ली का सिङको संघर्षको ...
  • ‘प्राकृतिक चिकित्सालयलाई… Apr 2, 2016 Arthatantra
    नवलपरासी । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्राकृतिक चिकित्सालयको विकासका लागि सरकारले रु १० करोड सहयोग गर्ने बताएका छन् । नवलपरासीको रजहरमा रहेको राष्ट्रिय प्राकृतिक चिकित्सालयको पूर्वाधार विकास लागि यस बर्ष नै उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । चिकित्सालयको दोस्रो अधिबेशनको उद्घाटन तथा नयाँ भवनको शिलन्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन् । मैले शिलन्यास गरेको भवनलाई रु पाँच करोड र ...
  • नेपालमै भेटियो ठुलो परिमा… Apr 2, 2016 Arthatantra
    विद्रोही गिरी, नवलपरासी । नवलपरासीको धौवादी– ३ पोखरीमा फलाम खानीको उत्खनन्मा खटिएका जियोलोजिष्टहरुको टोली उत्साहित भएका छन् । नेपालमै ठुलो फलाम खानी भेटिएको र त्यसको बिस्तृत अध्ययन गर्दै गर्दा उनीहरु उत्साहित भएका हुन् । यत्ति ठुलो क्षेत्रमा फलाम खानी भेटिएको छ त्यसमा काम गर्दा हामीलाई उत्साह भएको छ जियोलोजिष्ट नारायण बाँस्कोटाले भने ‘यो काम गर्दा झन पछि झन उत्साह थपिदा ...
  • अल्लारे उमेरमै कसरी भइन् अ… Apr 1, 2016 Arthatantra
    इलिजावेथ होम्स, फोब्र्स म्यागजिनले निकालेको सन् २०१६ का धनीहरुको सूचिमा उनी ४ सय ३५ मा पर्छिन् । हाल उनीसँग ३ दशमवलव ६ अर्ब सम्पत्ति रहेकोछ । उनी संसारकै कम उमेरकी आफ्नै बलबुतामा बनेकी धनी महिलाको सूचिमा १ नम्बरमा पर्छिन् । इलिजावेथ होम्सको जन्म् १९८४ मा वासिङटन डिसीमा भएको थियो । उनका बुवाले युएसआईडी संस्थासँग आबद्ध भएर अमेरिका, अफ्रिका र चीनमा सेवा ...
  • ‘हरित क्रान्ति’ बाट आत्मन… Apr 1, 2016 Arthatantra
    बाबियाचौर । म्याग्दीको घार–५ का ६५ वर्षीय रामचन्द्र बरुवालले तरकारी खेती सुरु गर्दा न गाउँमा तरकारी किनेर खाने चलन थियो, न त व्यावसायिक तरकारी खेती नै । तरकारी लगाएपनि घरायसी उपभोग, छिमेकी र आफन्तलाई कोशेली दिने मात्र चलन थियो । एक्काइस वर्षअघि मुस्ताङमा सरकारी जागिर छाडेर तरकारी खेती गर्न घर फर्किएका थिए बरुवाल । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरेको ...
  • चीनसँग बाटो खोल्न सर्वसाध… Apr 1, 2016 Arthatantra
    मुस्ताङ । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ । बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका ...

[aas_zone zone_id=”6988″]