Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • बालपत्रिका प्रकाशनको लाग… Jul 13, 2017 Arthatantra
    चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । अभियानका संस्थापक संयोजक सागर कार्कीका अनुसार ...
  • सांसदको सुझावः कर्मचारीक… Jul 12, 2017 Arthatantra
    काठमाडौं । व्यवस्थापिका–संसदको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनको बुधबारको बैठकमा सो विधेयकलाई प्रस्तुत् गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रवाहलाई चुस्त ...
  • बन्दका कारण विद्यालय प्रभ… Jul 11, 2017 Arthatantra
    काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाए । सो ...
  • अब भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरेकालाई नेपालमा मान्यता न… Jul 5, 2017 Arthatantra
    काठमाडौ । चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (२०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् । आइक्यान लेखापरीक्षकको नियामक र अन्यायिक निकाय हो । सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति (नोट ...
  • एउटै विद्यालयमा रु १२ लाखभ… Jul 4, 2017 Arthatantra
    पोखरा । लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विभिन्न महानुभावले रु १२ लाख, ५३ हजार ६९ का १४ वटा अक्षयकोष स्थापना गरेका छन् । मातापिताको सु–स्वास्थ्य र दीर्घायु, श्रीमतीको जन्मदिन, मातापिताको स्मृति र अल्पायुमै मृत्यु भएका आफ्ना परिवारको स्मृतिमा ती अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिए । अक्षयकोषबाट आउने ब्याजले विद्यालयको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार ...
  •  यसरी भए ६ सय ५ विद्यार्थी… Jul 3, 2017 Arthatantra
    भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६सय ५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले बधाई कार्यक्रमआइतबार बधाई कार्यक्रम गरेरे २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् । एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मान गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गरे । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त ...
  • नेपाली महिला, जो अमेरिकी व… Jun 30, 2017 Arthatantra
    काठमाडौ। अमेरिकी विश्वविद्यालयमा पहिलो दक्षिण एसियाली महिला डिनको रुपमा नियुक्त भएकी नेपाली चेली भन्छिन्ः ‘शिक्षा मेरो रगतमै छ ।’ सवनम कोइराला आजाद जब काठमाडौंमा हुर्कदैं थिइन् त्यतिखेर उनीलाई एक शिक्षक बन्ने कुनै अभिलाषा थिएन । तर, उनले आफ्नो घरभित्र र घरबाहिर जे देखिन् त्यसले विस्तारै उनलाई चालै नपाइ शिक्षण पेशातिर डोर्याउँदै लग्यो । २०४६ सालमा जनआन्दोलनले प्रजातन्त्रको पुर्नस्थापना सँगै देशको शिक्षा ...
  • नेपाल बैक र त्रिभुवन विश्व… Jun 27, 2017 Arthatantra
    काठमाडौ ।  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच पारस्परिक हित प्रवद्र्धनका निम्ति सहकार्य सम्वन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले काठमाडौँमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरे । उक्त समझदारीपत्रमा त्रिविविका सबै निवृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष वचत खाता खोली सोही खाता मार्फत ...
  • अब्बल पन्छाएर निजी मेडिकल … Jun 26, 2017 Arthatantra
    काठमाडौ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले मेरिट आधारमा अब्बल विद्यार्थी भर्नाको सिफारिस गरे पनि कलेजले कमजोर विद्यार्थी भर्ना गरिसकेको भेटिएको हो। सर्वोच्चले जेठ २१ मा विश्वविद्यालयले शुल्क निर्धारण नगरेसम्म विद्यार्थी भर्ना नगर्न आदेश दिएको थियो। विश्वविद्यालयले ३१ लाख शुल्क निर्धारण गरेर ओपन हाउस ...
  • सरकार र आन्दोलनरत शिक्षकव… Jun 23, 2017 Arthatantra
    काठमाडौ । शिक्षा मन्त्रालय र आन्दोलनरत अस्थाई शिक्षक वीच ४ बुदें सहमति भएको छ । उप–प्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा शिक्षामन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत अस्थाई शिक्षक र नेपाल शिक्षक महासंघवीच शुक्रबार शिक्षामन्त्रालयमा ४ बुदेँ सहमति भएको हो । सहमतिमा २०६१ साल साउन २२ देखि ७२ असोज २ सम्मको रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक ...

[aas_zone zone_id=”6988″]