Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • प्रस्तावित नयाँ सहकारी वि… Nov 18, 2016 Arthatantra
    काठमाण्डौं । प्रस्तावित नयाँ सहकारी विधेयकका विभिन्न १३ प्रावधानमाथि ६७ सांसदले संशोधन प्रस्ताव राखेका छन्। व्यवस्थापिका संसद् अर्थ समितिको आजको बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथि समितिमा छलफल सकिएको छ । विशेष गरी ग्रामीण अर्थतन्त्र र विपन्न नागरिकको आयस्तर उकास्ने आधारका रुपमा रहेको सहकारीको दायरालाई परिवर्तित सन्दर्भमा समसामयिक बनाउन आफूहरुले संशोधन प्रस्ताव राखेको उनीहरुले बताए । छलफलमा संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राखेका ...
  • परीक्षाफल प्रकाशन ! Nov 17, 2016 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । प्रकाशित मितिः २०७३ मंसिर २
  • परीक्षाफल प्रकाशित Nov 16, 2016 Arthatantra
    काठमाडौ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । प्रकाशित मितिः २०७३ मंसिर १
  • अबदेखि कक्षा १२ मा मात्र ए… Nov 13, 2016 Arthatantra
    काठमाडौ। शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो । शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको ...
  • छ महिनाका लागि उपल्लो डोल्… Nov 9, 2016 Arthatantra
    डोल्पा। जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् ।    कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको  हो  । चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय ...
  • नेपालको शिक्षामा लगानी गर… Nov 3, 2016 Arthatantra
    काठमाण्डौ। एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब रुपैयाँ ऋण सहयोगको घोषणा गरेको छ। बैंकले उक्त ऋणमध्ये पाँच अर्ब पैयाँ अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ। नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुईसयवटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । ...
  • एसियाली विकास बैंकले किन ग… Nov 3, 2016 Arthatantra
    काठमाडौ। एसियाली विकास बैंक (एडिबी) ले रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्नका लागि एडिबीले उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध ...
  • भारतीय राष्ट्रपतिको भ्रमणका बेला एफ्एम् सुनेर मात्र सडकमा आउनुस्, नत्र… Oct 31, 2016 Arthatantra
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताए । उनले भने, ‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका ...
  • अब होटल एशोसियसन नेपाल (हा… Oct 26, 2016 Arthatantra
    काठमाण्डौं । होटेल एशोसियसन नेपाल (हान)ले होटेलमा काम गर्ने कर्मचारीहरुको क्षमता तथा शिप विकासका लागि छोटो अवधिको पाठ्यक्रम बनाउने भएको छ । संघले सोमबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)संग यस विषयमा छलफल समेत गरेको जनाएको छ। छलफल कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा इन्स्योर प्रोजेक्टका कार्यक्रम प्रबन्धक महेश भट्टराईले यस्ता किसिमका पाठ्यक्रम निर्माणका लागि सम्बन्धित क्षेत्रमा विशेष दक्षता हासिल हुने बताए। ...
  • पूर्वप्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्री प्रचण्डको शिक्षामा&… Oct 25, 2016 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी क्याम्पस खोल्ने तयारी भएको बताएका छन् । कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र पेस गर्न मंगलबार पुगेको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्न सरकार लागिरहेको पनि उल्लेख गर्दै भने, “अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । ...

[aas_zone zone_id=”6988″]