Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • बिबिएसको परीक्षाफल प्रका… Oct 22, 2016 Arthatantra
    काठमाडौ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । परीक्षाका मर्यादाविपरीत  कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ । परीक्षाफल नेपाल टेलिकमको १६०२ मा ...
  • अब कक्षा १२ मा एसएलसी ! Oct 22, 2016 Arthatantra
    काठमाडौ। कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो । बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ  । त्यस्तै कक्षा १२ ...
  • परीक्षाफल प्रकाशित Oct 21, 2016 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख\जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित)को मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । प्रकाशित मितिः २०७३ कार्तिक ५
  • कति छ तपाईको अध्ययन ? नविलल… Oct 21, 2016 Arthatantra
    काठमाण्डौँ । नविल बैंकले ११० जना फ्रेस स्टाफ माग गरेको। बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। ट्रेनी एसिस्टेन्ट बैंकको सबै भन्दा कनिष्ट पद हो भने म्यानेजमेन्ट ट्रेनी अधिकृत तहमा प्रवेश गर्ने पद हो। स्नातक तहमा कम्तिमा सेकेन्ट डिभिजन या २।५ जिपिए ल्याउनेले यो पदमा आवेदन गर्न सक्ने जनाइएको छ। लिखित र मौखिक परिक्षामा उत्तिर्ण ...
  • आईएमईग्लोबल आईएमई आकांक्… Oct 19, 2016 Arthatantra
    काठमाडौ । राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट ...
  • संस्कृत पढ्नुृभा’छ या कम्प्यूटर आउँछ ? नेपाली सेनामा खुल्यो करिब २१ सय… Oct 17, 2016 Arthatantra
    काठमाण्डौँ । नेपाली सेनाले बिभिन्न पदमा दुई हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो। जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै चार सय जना जवान मागिएको छ। तालिम पश्चात उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम ...
  • कति छ तपाईको शैक्षिक योग्य… Oct 16, 2016 Arthatantra
    काठमाण्डौं । आज छुट्टा–छुट्टै विज्ञापन प्रकाशित गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् ।  दुबै निकायले अबको ३० दिनभित्र दरखास्तका लागि समय दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, ...
  • आज विश्व शिक्षक दिवस ! Oct 5, 2016 Arthatantra
    काठमाण्डौं । नेपालमा पनि विविध कार्यक्रम गरी आज विश्व शिक्षक दिवस मनाइँदैछ। समाजमा शिक्षकको भूमिका स्थापित गर्न संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आह्वानमा सन् १९९४ देखि करिब एक सय मुलुकमा यो दिवस मनाइन्छ। नेपाल शिक्षक महासङ्घले आज काठमाडौँमा शिक्षा मन्त्री धनीराम पौडेलको उपस्थितिमा दिवस मनाउने कार्यक्रम तय गरेको छ। महासङ्घले दिवसलाई सरकारीस्तरबाट पनि मनाइनुपर्ने माग गर्दै आएको ...
  • अब शिक्षकले नै शिक्षण संस्… Oct 2, 2016 Arthatantra
    काठमाण्डौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आज आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको ...
  • “पौष्टिक आहार पाउन थालेपछ… Oct 1, 2016 Arthatantra
    जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयमा पौष्टिक आहार पाउन थालेपछि विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । पौष्टिक आहारकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । ‘शिक्षाका लागि खाद्य कार्यक्रम’बाट जिल्लाका ३४ हजार बालबालिका लाभान्वित भएका छन् । शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ जाजरकोटका अनुसार, यो कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न १८ गाविसका बाल विकास, प्रावि र निमाविमा पौष्टिक ...

[aas_zone zone_id=”6988″]