Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • दिनभर पढाउने, रातभर गस्ती … Aug 30, 2016 Arthatantra
    तोडफोड र उश्रृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयका शिक्षकहरु दिनभर बिधार्थीलाई पढाउँछन् रात्रि गस्तीमा खटिने गरेका छन् । शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझ पख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिममल्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य ...
  • प्रतिबद्धतामै रह्यो शैक्… Aug 28, 2016 Arthatantra
    काठमाडौं । शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना अगाडि सारेको थियो । सरकारको बजेट घोषणाका आधारमा युवाहरू ...
  • अस्थायी शिक्षकले अवकाशका … Aug 25, 2016 Arthatantra
    काठमाडौं । उपदान रोज्ने मनस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ । शिक्षा मन्त्रालय र युनिसेफले पत्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिने अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताए । ‘उपदान रोज्न चाहने शिक्षक ...
  • के तपाई तयार हुनुहुन्छ ? २८ … Aug 24, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ। शिक्षा ऐन २०२८ आठौँ संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेकोे छ( अस्थायी शिक्षकलाई स्थायी हुन मौका ...
  • प्रभु बैंकले शैक्षिक प्रम… Aug 23, 2016 Arthatantra
    काठमाण्डौं । विभिन्न नयाँ नयाँ स्किमहरु ल्याएर सर्वसाधारणको मन जित्न सफल प्रभु बैंकले पुनः अर्को नयाँ स्किम ल्याएको छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको बैंकले अब स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ ...
  • दुई मिनेटमै पाठ्यपुस्तक स… Aug 22, 2016 Arthatantra
    काठमाण्डौं । गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन ।  शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् ।  ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक ...
  • ७५ लाख विद्यार्थी स्कुल जा… Aug 16, 2016 Arthatantra
    काठमाण्डौं । अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरु सोमबार पढ्न जान पाएनन्। अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो–शैक्षिक हड्तालका कारण आज स्कुल बन्द रहनेछ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले देशभर शैक्षिक संस्था ठप्प पार्दा ७५ लाख बढी विद्यार्थी स्कुल जान बञ्चित भए। आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्तो पाए न ...
  • अब सवै सरकारी जागिर लोकसेव… Aug 14, 2016 Arthatantra
    काठमाडौं । संविधानले थप गरेको क्षेत्राधिकारबमोजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ । नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ । थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न ...
  • एनएमबी बैंकले दिने भयो शैक… Aug 13, 2016 Arthatantra
    काठमाण्डौं । एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको हो। आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका ...
  • ग्लोबल आइएमई बैंकद्वारा क… Aug 12, 2016 Arthatantra
    काठमाण्डौं । ग्लोबल आइएमर्इ बैंकले कालिकोटस्थित सामाजिक युवा कार्य नेपालसँगको सहकार्यमा कालिकोटका विभिन्न विद्यालयलार्इ १२ वटा कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अर्न्तगत बैंकले कम्प्युटर सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संस्थालार्इ कम्प्युटर हस्तान्तरण गरे । उनले कालिकोटका सरकारी विद्यालयमा कम्प्युटर सम्वन्धि ज्ञान हासिल गर्न सकियोस भनेर सहयोग गरेको बताए । बैंकले विभिन्न समयमा ...

[aas_zone zone_id=”6988″]