Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • अंग्रेजी, गणित र विज्ञानमा डी प्लस ल्याउनेले पनि सिटिइभिटीमा पढ्न पाउन… Jul 8, 2016 Arthatantra
    काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ । सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो । सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने ...
  • शिक्षकहरुले डिभी पिआरको न… Jul 5, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन ‍(आठौँ संशोधन), २०७३ ले शिक्षकहरुले अब डिभी पिआरका लागि निवेदन मात्र दिएको पाइएमा पनि उनीहरुको जागिर जाने भएकोछ । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पालामा विदेशमा स्थायी बसोबासका लागि अनुमति लिने निजामती कर्मचारीलाई हटाउने अभियान प्रारम्भ गरी त्यससम्बन्धी कानुन आएको थियो । व्यवस्थापिका–संसद्बाट गत २०७२ चैत ...
  • एसएलसी पास मुसहर विद्यार्… Jul 3, 2016 Arthatantra
    जनकपुर । देश भरी यस वर्षको एसएलसी परक्षिामा उत्तीर्ण ९२ मुसहर विद्यार्थीलाई भोरद्वारा संयोजित शक्तिहिनको सशक्तिकरण : मुसहर समुदायको समग्र उत्थान अभियानले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व राष्ट्रपति डा. राम वरण यादवले जनकपुरधाममा सम्मान गरेका हुन् । उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा कार्यक्रममा सम्मान गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको सभापतित्व, ...
  • अनाथको छात्रवृत्ति ठूलाक… Jul 3, 2016 Arthatantra
    काठमाण्डौं । अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर)ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ। आजको कान्तिपुरमा छापिएको खबर अनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असाहयको कोटा काटेर कर्मचारीका छोराछोरी अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ। बाल संगठन नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको ...
  • वर्षाले स्कुलको पर्खाल भत… Jul 1, 2016 Arthatantra
    ललितपुर । अविरल वर्षका कारण ललितपुरको पुष्पाञ्जली बोर्डिङस्कुलको कम्पाउन्ड भत्कदाँ २ विद्यार्थीको मृत्यु भएको छ भने २२ घाइते   भएका छन् । घाइते भएका उनीहरुको विएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । पर्खाल पुरानो भएको र पानीले गलेका कारण भत्एिको हुनसक्ने प्रहरीले बताएकोछ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । १७ असार २०७३, १।००
  • अन्योल कायमै भएपछि ११ मा भ… Jun 30, 2016 Arthatantra
    काठमाण्डौं । यस पटकको एसएलसीमा ग्रेडिङ सिस्टमको शुभारम्भ भएसँगै विद्यार्थीहरुले ११ कक्षामा कुन विषय पढ्न पाउने वा नपाउने भन्ने अन्योल भएपछि शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधार संशोधन गरेको छ । सरोकार बाला निकायहरुसँग हिजो बुधबार भएको छलफलबाट यस्तो संशोधन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अघि सी ग्रेड ल्याउनेले पढ्न पाउने÷नपाउने भनेर तोकिएको विषयलाई ...
  • १०० पूर्णाङ्कको परीक्षाम… Jun 29, 2016 Arthatantra
    काठमाण्डौं । १०० पूर्णाङ्कको परीक्षामा कति नम्बरसम्म आउलारु ९८, ९९ वा सतप्रतिशत १०० मा १०० नै।तर, भारतको मध्यप्रदेशको एक विश्वविद्यालयले एक छात्रालाई १०० अंकको विषयमा ५२५ अंक दिएको फेला परेको छ।भारत मध्यप्रदेशको रीवाका अवधेश प्रताप सिंहले विश्वविद्यालयकी एक छात्रालाई अर्थशास्त्र विषयमा १०० पूर्णाङ्कको परीक्षामा ५२५ अंक दिएका छन्।यतिमात्रै होइन, १०० पूर्णाङ्कको विषयमा ५२५ अंक पाएकी उनले कूल ४५० पूर्णाङ्कमा ७२७ ...
  • प्रविधि भित्र्याउँदै उच्… Jun 27, 2016 Arthatantra
    चितवन । जिल्लाको पूर्वी भेगको रापती नगरपालिको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । विद्यालयका पूर्वविद्यार्थीसहित विभिन्न देशमा कार्यरत नेपालीबाट सङ्कलन भएको रकमबाट विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो । विद्यालयका पूर्वविद्यार्थी तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य गङ्गाराम कँडेलको पहलमा विद्यालयमा पुस्तकालय स्थापना भएको हो । कँडेलले विद्यार्थीको शैक्षिक उन्नतिका लागि विद्युतीय पुस्तकालयमा ...
  • चलचित्र ‘कालोपोथी हिरो’ल… Jun 25, 2016 Arthatantra
     काठमाडौं । चलचित्र ‘कालो पोथी’ मा मुख्य भूमिका निर्वाह गरेर चर्चामा आएका खड्कराज नेपाली र शुक्रराज रोकायालाई निर्देशक मिन भामले उच्च शिक्षाको अवसर मिलाईदिने भएका छन् । यी कलाकारलाई पढाउन अहिले बोडिङ स्कुलको खोजीमा रहेका निर्देशक भाम उच्चशिक्षाको समेत ब्यबस्था गरिदिने मनस्थतीमा छन् । मुगुमा जन्मेका यी वालकले गरेको अभिनयले काठमाडौंवासीलाई वाह भन्न वाध्य पारेको थियो । ब्यबसायिक भनिएका वालकलाकारको तुलनामा अब्बल ...
  • साझा प्रकाशनले तलब खुवाउन … Jun 24, 2016 Arthatantra
    काठमाण्डौं । आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ । प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र ४० करोड रूपैयाँ अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो । साथै कर्मचारी कटौतीलगायत सुधारका काम अघि बढाउन कर्मचारी प्रशासन नियमावली संशोधन गरी २० वर्षभन्दा बढी सेवा गर्ने माथिल्लो तहका कर्मचारीलाई स्वेच्छिक अवकाश दिन प्रक्रिया ...

[aas_zone zone_id=”6988″]