Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • राष्ट्रिय अनुसन्धान विभा… Feb 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल सरकारको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको रिक्त रहेको ७५ पदमा जागिर खुलेको छ । आज सूचना प्रकाशित गर्दै राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको हो । अनुसन्धान अधिकृतमध्ये खुल्लातर्फ १५ जना, आदिवासी जनजाति ३, मधेशी ४, महिला २, दलित २ र पिछडिएको क्षेत्रका ...
  • अक्सफोर्ड विश्वविद्यालयम… Jan 29, 2016 Arthatantra
    बेलायत । दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा डाक्टर दिवाकर आचार्य प्राध्यापक पदमा नियुक्त भएका छन् । आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने सम्भवतस् पहिलो नेपाली हुन्। प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रुपमा भरातका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए भने त्यसपछि विभिन्न तीन जना विद्धानहरुले यो पदमा ...
  • आंशिक शिक्षक ज्यालादारीम… Jan 21, 2016 Arthatantra
    शिवशरण ज्ञवाली  विश्वको १३ ठूलो मध्येको एक र मुलुककै सबैभन्दा बुढो पुरानो तथा विशाल संरचना भएको त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । सम्बन्धन प्राप्त क्याम्पसमा जनशक्ति व्यवस्थापनको आफ्नै ढाँचा र शैली छ । आंगिक क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० ले शिक्षक ब्यवस्थापनलाई नियमन गर्छ । प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायक ...
  • टिभीबाट एसएलसी तयारी कक्ष… Dec 14, 2015 Arthatantra
    काठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् । गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको जानकारी दिएको छ । ...
  • पढ्ने जम्मा विद्यार्थी १२ … Dec 14, 2015 Arthatantra
    परीक्षामा सहभागी हुने जम्मा विद्यार्थी भन्दा पास हुने विद्यार्थीको संख्या बढि हुन सम्भव छ÷छैन । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तो सम्भव हुँदोरहेछ । भारतको उत्तरप्रदेशमा यस्तै भएको छ । उत्तरप्रदेशको आगरास्थित बिआर अम्बेडकर विश्वविद्यालयमा भएको यो आठौँ आश्चर्यको घटना हो । केही समय पहिले विश्वविद्यालयले लिएको बिएडको परीक्षामा सहभागि भएका जम्मा विद्यार्थी भन्दा झण्डै ८ हजार विद्यार्थी बढि पास भएपछि ...
  • मोर्चाहरुको आव्हानमा सबै… Oct 1, 2015 Arthatantra
    मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक घण्टा प्रदर्शन गरे। सांग्लोमा गाउँगाउँबाट किसान, महिला र किशोर किशोरीदेखि शहरका डाक्टर, इन्जिनियर, प्रध्यापक, शिक्षक, ब्यपारी बुद्धिजीवि सबैको सहभागिता थियो। वीरगन्जमा यस प्रदर्शनमा सामेल हुन आइपुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले यसलाई ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantra
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यां… Oct 1, 2015 Arthatantra
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बन… Oct 1, 2015 Arthatantra
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका म… Oct 1, 2015 Arthatantra
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...

[aas_zone zone_id=”6988″]