Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सहकारी
  • दुईवटा सहकारीका अध्यक्ष प… Dec 14, 2016 Arthatantra
    महोत्तरी । महोत्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए। पक्राउ परेका अध्यक्षद्वयले किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी ...
  • साना किसान सहकारी सलाङको १… Dec 12, 2016 Arthatantra
    विवेक अर्याल, (सलाङ) धादिङ  । साना किसान कृषि सहकारी सस्था सलाङको १७ औं वार्षिक साधारण सभा सलाङघाट्मा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी संघ केन्द्रीय अध्यक्ष एवं साना किसान विकास कैंकका अध्यक्ष खेमबहादुर पाठकले शनिबार कार्यक्रमको उद्घाटन गरेका थिए । साना किसान कृषि सहकारी संस्था सलाङको अध्यक्ष डिल्लीप्रसाद पाठकको सभापतित्वमा सम्पन्न साधारण सभामा जिल्ला कृषि विकास कार्यलय धादिङ प्रमुख, साना ...
  • न्यूनतम एक सय रुपैयाँमा बि… Dec 8, 2016 Arthatantra
    काठमाण्डौं । मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ कित्ता सेयर टेन्डरमा बिक्री गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएका साधारण समूहको सेयर बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा सेयर बिक्री गरिने कम्पनीले जनाएकोछ । यसका लागि लगानीकर्ताले पुस ११ देखि १९ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ...
  • के तपाई सेयरधनी हो ? नछुटाउ… Dec 3, 2016 Arthatantra
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ । यसअघि १० बराबर ८ को अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले ...
  • सतप्रतिशत हकप्रद जारी गर्… Nov 26, 2016 Arthatantra
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी माघ १७ गते वार्षिक साधारण सभा बोलाएको छ । हाल कम्पनीको चुक्तापुँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ ...
  • ३५ प्रतिशत बोनसको यो अबसर … Nov 24, 2016 Arthatantra
    काठमाडौ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १.७९ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । प्रकाशित मितिः २०७३ ...
  • १२ लाख कित्ता सेयर नेप्सेम… Nov 24, 2016 Arthatantra
    काठमाडौ । एनबि इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । प्रकाशित मितिः २०७३ मंसिर ९
  • के तपाईसँग हाइड्रो या त लघ… Nov 24, 2016 Arthatantra
    काठमाण्डौं । केही समय अघि सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले सेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् । आरएसडिसी लघुवित्तले साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको सेयर हुने सबै लगानीकर्ताले उक्त सेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ ...
  • थाहा पाईराख्नुस्,लघुवित्… Nov 19, 2016 Arthatantra
    काठमाडौ। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । उक्त नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजी रकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाँडिने कम्पनीले जनाएको छ । प्रकाशित ...
  • फाईनान्सको सेयर छ ? आजैबाट … Nov 16, 2016 Arthatantra
    काठमाडौ । सेती फाइनान्स लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर बुधबार (मंसिर १ गते) देखि निष्काशन खुला गरेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ...

[aas_zone zone_id=”6988″]