back
NMB ad

अब भारु ८ हजार तिरेपछि अमिताभ बच्चनको घरमा खाना खान पाइने

Kumari bank ad

विश्वकै प्रभावशाली व्यक्तित्वमध्ये एक र बलिउडका मेगास्टारका रुपमा परिचित अमिताभ बच्चनको घरमा रु ८ हजार तिरेपछि खान खान पाइने भएकोछ । अमिताभ बच्चनका समर्थक मात्र नभएर बलिउडप्रेमीहरु पनि यो समाचार सुनेपछि दंग परेका छन् ।

भारतीय मिडियाहरुका अनुसार जनवरी १७ देखि २१ सम्म अमिताभको जुहूस्थित बंगला ‘प्रतिक्षा’ मा ८ हजार भारु अर्थात् १२ हजार ८ सय रुपैयाँ तिरेपछि खान खान पाइने भएको हो । यसका लागि वान स्टार पार्टी शेफको एउटा समूहले यस्तो अफर ल्याएको हो । प्रसिद्ध शेफ जेम्स सरमन र अन्य पाँच शेफको समूहले अमिताभको घरको छतमा ‘पप अप रेस्टुराँ’ खोल्न लागेको छ । खाना खानको लागि एउटा लाइनमा बस्नु पर्ने हुन्छ। र, ८ हजार बुझाएपछि एउटा टेबल बुक गर्न पाइन्छ।

२५ पुस २०७३, २।००

वि.सं.२०७३ पुस २५ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...