Logo

अल्ट्रा म्याराथन धाविका मिरा राई भइन् एड्भन्चरर अफ दी इयर २०१७

काठमाण्डौं । विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चरर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङ मार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ ।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चरर अफ द इयर) भएकी हुन्। नेसनल ज्योग्राफिकले राई सहित १० जनालाई मनोनयनमा पारेको थियो ।

१४ माघ २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com