Logo

बोनस र हकप्रद गरी ३८ लाखभन्दा बढि सेयर नेप्सेमा सूचिकृत

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीको ३२ लाख ४० हजार ४ सय ३६ दशमलव ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

यसैगरी कम्पनीको ६ लाख ४८ हजार ८६ दशमलव २६ कित्ता बोनस सेयर बजारमा सूचिकृत भएको छ ।

प्रकाशित मितिः २०७४ असार ५

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com