Logo

प्रदेशतर्फ हेर्नुहोस समानुपातिकमा कुन दल कहाँ अगाडी ?

 

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा देशभरको नतिजामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार प्रदेशस्तरमा भने पाँच वटामा एमाले र दुई वटा प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रदेशस्तरमा हेर्नुहोस कुन दलको मत कति :

samanupatik 1 samanupatik 2 samanupatik 3 samanupatik 4 samanupatik 6 samanupatik 7 samanupatik5
प्रकाशित मिति ः २८ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com