back
NMB ad

चितवनका होटेलमा व्यावसायीको सिण्डिकेट, के भन्छन् पर्यटन व्यावसायी ? (भिडियो)

Kumari bank ad

काठमाडौ । चितवनका होटेल व्यावसायीले एकद्वार प्रणाली मार्फत होटेलको मुल्य निर्धारण गरेपछि पर्यटन क्षेत्रमा चर्को विरोध सुरु भएको छ । होटेल व्यवसायी संघ चितवनले प्रति होटेल सय डलरदेखि माथिमा मात्र कारोबार गर्ने निर्णय सार्वजनिक गरेको थियो । यसले खुल्ला बजार अवधारणाको खिल्ली उडाएको भन्दै यसरी मुल्य निर्धारण गर्नु भनेको सिण्डिकेटलाई टेवा पुर्याएको अरोप लगाइएको छ । सो निर्णय बाहिर आएलगत्तै समाजिक सञ्जालमा चर्को टिकाटिप्पणी देखिएको थियो । सो निर्णय अव्यवहारिक भएको भन्दै पर्यटन व्यवसायीहरुको विभिन्न छाता संगठनले गलत कार्य सच्याउन माग गरेका छन् । नेपाल एसेशियसन अफ ट्रावल एण्ड टुर्स एजेन्टस् (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य, ट्रेकिङ एजेन्सिज् एसोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल र सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स (सोट्टो) का महासचिव नारायण पराजुलीले सो निर्णयको विरोध गरेका छन् ।

हेर्नुहोस् भिडियो………….

चितवनका होटेलमा व्यावसायीको सिण्डिकेट

२०७४ पुष १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार १६:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...