back
NMB ad

मितेरीको सेयर डिम्याट गर्नुभाछ ? तपाईले पाउने ३१.४८ प्रतिशत बोनस डिम्याट खातामा आयो नि

Kumari bank ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत पुस २२ गते पारित गरेको ३१.४८ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । मितेरीले साधारण सभाका बुक क्लोज भएको मिति पुस ४ गते भन्दा अघि सेयर डिम्याट गराएका सेयरधनीको बोनस खातामै जम्मा गरिदिएको हो ।

बुक क्लोजपछि सेयर डिम्याट गराउने सेयरधनीले पनि रजिष्ट्रार प्रभु क्यापिटलमा निवेदन दिएपछि खातामै बोनस पाउनेछन् । पुस ३ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझ ाएपछि मात्र खातामा बोनस जम्मा गरिने मितेरीले जानकारी दिएको छ ।

बोनसपछि मितेरीले चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यो बैंकले ७ करोड २८ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७५ जेठ ११ गते प्रकाशित

वि.सं.२०७५ जेठ ११ शुक्रवार १३:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...