back
NMB ad

६० प्रतिशत हकप्रद बिक्रीको लागि एसियन लाइफले तोक्यो बिक्री प्रबन्धक

Kumari bank ad

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयरमा बिक्री गर्ने भएको छ । यसअघि एसियन लाइफको १० औं वार्षिक साधारण सभाले १० बराबर ६ अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न दुई संस्थाका बिचमा सम्झौता भएको छ । यस सम्झौतामा एसिनयन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआइबीएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

अंकित मूल्य एक सय रुपैंयाको दरमा ७५ करोड ४० लाख रुपैंया बराबरको ७५ लाख ४० हजार कित्ता हकप्रद निष्काशन हुन लागेको हो ।हाल चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको एसियनको जीवन बीमा कोष १३ अर्ब १३ करोड र कुल लगानी १२ अर्ब २९ करोड ९६ लाख पुगेको छ ।

२०७५ भदौ १ गते प्रकाशित

वि.सं.२०७५ भदौ १ शुक्रवार १७:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...