back
NMB ad

स्टयाण्डर्ड चार्टर्ड बैंकले कमायो तीन महिनामा ६३ करोड ४१ लाख रुपैयाँ

Kumari bank ad

काठमाडौं । स्टयाण्डर्ड चार्टड बैंकले तीन महिनामै ६३ करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यही तीन महिनाको अवधिमा ५० करोड २ लाख नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको तीन महिनामा भन्दा १३ करोड ३९ लाख रुपैयाँ बढी बैंकले कमाएको छ । गत वर्ष यस बैंकले कमाएको नाफाबाट लगानीकर्तालाई १७.५० प्रतिशत नगद लाभांश विवरत गर्ने प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ । चुक्ता पुँजी आठ अर्ब पुगेकाले बैंकले नगद लाभांश मात्र दिन लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुगेकाले वोनस लाभाशं वितरण नगरेको बैंकको भनाइ छ ।

२०७५ कार्तिक २७ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...