back
NMB ad

नेपाली हस्तकला क्षेत्र प्रति अवलोकनकर्ताको चासो

Kumari bank ad

काठमाडौं । १६औं हस्तकला व्यापार मेलाको तेश्रो दिन भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको थियो । नेपाली र विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिती भैरहेको यस मेलामा प्राय सबै आगन्ुकहरुको नेपाली उत्पादन तथा स्थानिय कला संकृती प्रतिको माया र यसको जगेर्ना गनुपर्ने भावना नै मेला हेर्न आउने प्रमुख कारण रहेको पाईएको छ ।

यस दिन मेला अवलोकन गर्न नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल कम्नियूष्ट पार्टीका नेता श्री अमृत बोहरा तथा पूर्व उद्योग मन्त्री श्री अष्ठ लक्ष्मी शाक्यले मेला अवलोकन गर्नु भएको थियो । त्यसै गरि आज प्रदेश न. ३ कि राष्ट्रिय सभा सदस्य श्री उदया शर्मा, प्रदेश सभाका सांसद श्री राम कुमार ज्ञवाली, बंगलादेशका महामहिम राजदूत श्री मसफी बिन्टे शाम्स् , नेपालको लागि चीनका आर्थिक तथा वाणिज्य काउन्सलर श्री झ्यांग फान लगायतले पनि मेला अवलोकन गर्नु भएको थियो ।

मेलाको अतिरिक्त आकर्षणको रुपमा रहेको अमूर्त साँस्कृतिक सम्पदाको प्रदर्शनी अन्तरगत नृत्य प्रदर्शनीको क्रममा अमोघसिद्धि–आर्यतारा भ्mयाउरे नृत्य, कुमारी नृत्य तामाङ सेलो नृत्य र विभिन्न जातजातिबाट तामाङ र नेवारी गीतमा नृत्य तथा गीत प्रस्तुतिको पनि कार्यक्रम रहेको छ ।

२०७५ कार्तिक ३० गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १७:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...