Logo

नेपाल बंगलादेश बैंकको नाफा ६१ करोड ८२ लाख

काठमाडौं । नेपाल बंगालादेश बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ६१ करोड ८२ लाख खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा भन्दा करिव १८ करोड बढी नाफा गरेको छ ।

गत आर्थिक वर्षको पुसमसान्तसम्म बैंकले ४३ करोड ८० लाख नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.७८ प्रतिशत रहेको छ ।

२०७५ माघ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com