Logo

बोलबममा चढाएको भेटी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा बोलबम महोत्सवको अवसरमा भक्तजनले चढाएको भेटी रकम आयोजकले गन्दै ।

तस्वीर रासस

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com