Logo

तरकारी बेचेरै किसानले ३४ करोड कमाए

धनकुटा। धनकुटाधनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्गखुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रूपैयाँ आम्दानी गरेका छन ।

बेंशी र तराईका जिल्लामा रोपाइँको मुख्ख सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन् ।

एक दशक अघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारील हराभरा भएका छन् । कारोवार दैनिकमा समाचार छ ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com