Logo

१० हजार घुससहित शिक्षक प्रकाउ

काठमाडौं । माध्यमिक विद्यालय रझेना घोराही दाङका शिक्षक गणेश केसी घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित उनलाई नियन्त्रणमा लिएको हो ।

शिक्षक केसी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उर्तीण गराइदिन सहजिकरण गरिदिने बहानामा परीक्षार्थीसँग घुस लिएका थिए ।

प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com