Logo

निर्देशकदेखि सहायक सचिवालय पदका लागि १९ जना कर्मचारी माग

काठमाडौं । नेपाल स्काउट प्रधान कार्यालयले निर्देशकदेखि सहायक सचिवालयको लागि कर्मचारी माग गरेको छ । स्काउटले एक सूचना जारी गर्दै निर्देशकदेखि सहायक सचिवालय पदका लागि १९ जना कर्मचारी माग गरेको हो ।

स्काउटले सूचना जारी भएको १५ दिनभित्र इच्छुक व्यक्तिले आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपि सहित सम्पर्क गर्न आग्रह गरेको छ । अंग्रेजी भाषा कम्पुटरमा विशेष दक्षता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेको स्काउटले जनाएको छ ।

 हेर्नुहोस् यस्तो छ सुचना

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com