back
NMB ad

बुधबार शिक्षक सेवा आयोगले निकाल्यो यी पाँच जिल्लाको नतिजा (हेर्नुहोस सूचि)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार थप पाँच जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

प्रावि तर्फको नतिजा क्रमशः प्रकाशिन गर्दै आएकामा आज धनुषा, कास्की, काभ्रेपलाञ्चोक, लमजुङ र पर्वत जिल्लाको नतिजा प्रकाशन गरेको हो ।

यो सहित ५४ जिल्लाको नतिजा सार्वजनिक भैसकेको छ । बाँकी २३ जिल्लाको नतिजा पनि क्रमशः निकाल्दै जाने आयोगले जनाएको छ ।

हेर्नुहोस नतिजाको पूर्ण विवरण

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156881973340-Final_Result20760601-Lamjung.pdf” title=”156881973340 Final_Result20760601 Lamjung”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156881977253-Final_Result20760601-Parbat.pdf” title=”156881977253 Final_Result20760601 Parbat”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156881981841-Final_Result20760601-Kaski.pdf” title=”156881981841 Final_Result20760601 Kaski”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156881986927-Final_Result20760601-Kavre.pdf” title=”156881986927 Final_Result20760601 Kavre”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/156881990320.-Final_Result20760601-Dhanusha.pdf” title=”156881990320. Final_Result20760601 Dhanusha”]

२०७६ असोज १ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार २१:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...