Logo

बुधबार शिक्षक सेवा आयोगले निकाल्यो यी पाँच जिल्लाको नतिजा (हेर्नुहोस सूचि)

काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार थप पाँच जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

प्रावि तर्फको नतिजा क्रमशः प्रकाशिन गर्दै आएकामा आज धनुषा, कास्की, काभ्रेपलाञ्चोक, लमजुङ र पर्वत जिल्लाको नतिजा प्रकाशन गरेको हो ।

यो सहित ५४ जिल्लाको नतिजा सार्वजनिक भैसकेको छ । बाँकी २३ जिल्लाको नतिजा पनि क्रमशः निकाल्दै जाने आयोगले जनाएको छ ।

हेर्नुहोस नतिजाको पूर्ण विवरण

156881973340 Final_Result20760601 Lamjung
156881977253 Final_Result20760601 Parbat
156881981841 Final_Result20760601 Kaski
156881986927 Final_Result20760601 Kavre
156881990320. Final_Result20760601 Dhanusha

२०७६ असोज १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com