काठमाडौं । दुई वाणिज्य बैङ्कको बोनस सेयर कारोबारका लागि सुचिकृत भएका छन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई बैंकको १ करोड ४१ लाख १३ हजार २७० कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।
प्राइमको १ करोड २८ लाख ५३ हजार २७८ र ग्लोबलको १२ लाख ६० हजार कित्ता हकप्रद सेयर रहेका छन । पुँजी बढाउन दुबै बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन ।
२०७६ असोज १६ गते प्रकाशित
वि.सं.२०७६ असोज १६ बिहीवार १४:५४ मा प्रकाशित