Logo

दुई बैंकको १ करोड ४१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, हेर्नुहोस् ! कसको कति ?

काठमाडौं । दुई वाणिज्य बैङ्कको बोनस सेयर कारोबारका लागि सुचिकृत भएका छन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले प्राइम कमर्शियल बैंक र ग्लोबल आईएमई बैंकको १ करोड ४१ लाख १३ हजार २७० कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।

प्राइमको १ करोड २८ लाख ५३ हजार २७८ र ग्लोबलको १२ लाख ६० हजार कित्ता हकप्रद सेयर रहेका छन । पुँजी बढाउन दुबै बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन ।

२०७६ असोज १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com