back
NMB ad

माछापुच्छ्रे बैंकले कमायो तीन महिनामा ३८ करोड खुद नाफा

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आक्रामक रुपमा शाखा विस्तार गर्नुका साथै ३७ करोड ६० लाख खुद नाफा कमाउन सफल भएको छ ।

चालु आवको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै बैङ्कले गएको आर्थिक वर्षमा ४३ शाखा थप गरी कुल शाखा १३१ पुर्याएको थियो भने यस वर्षको पहिलो तीन महिनामै १२ शाखा विस्तार गरेर १४३ पुर्याएको उल्लेख गरेको छ ।

यस अवधिमा बैङ्कले ८.५ अर्व रुपैयाँ कर्जा प्रवाह गरेर कुल कर्जा रु ८६ अर्ब पुर्याएको छ । त्यसैगरी बैङ्कले सोही अवधिमा ६.०७ अर्ब निक्षेप संकलन एव ३ अर्ब बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री गरी कूल ९.०७ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सफल भएको बैङ्कले जनाएको छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार ०८:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...