यति धेरै संख्यामा खुल्यो जागिर, स्थायी हुने यस्तो छ अवसर (सूचनासहित)
काठमाडौं । विभिन्न निकायमा रिक्त रहेका पदहरुका लागि सयौँ संख्यामा कर्मचारी माग गरिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एक सूचना निकाल्दै सयौको संख्यामा सहायक द्धितियदेखि उपप्रशासकसम्म कर्मचारी माग गरेको हो ।

सेवा आयोगले प्राविधि र स्वाथ्य सेवामा पनि कर्मचारी माग गरेको छ । सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र साधार दस्तुर र त्यसको एक हप्ताभित्र दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर १५ गते प्रकाशित