Logo

भर्खरै लोकसेवाले निकाल्यो नतिजा सम्वन्धी यस्तो सूचना !

काठमाडौं । लोक सेवा आयोगले नतिजा सम्वन्धी सूचना जारी गरेको छ । आयोगले स्थानीय तहका लागि संचालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै महेन्द्रनगरबाट लिइएको चौथो तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।लिखित परीक्षामा उत्तिर्ण उम्मेदवारहरुलाई आयोगले कम्प्युटर सीप परीक्षण र अन्तर्वाताको लागि छनौट भएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचना :

255-16313-15_Mahendranagar_Admin_4 (1)

२०७६ मंसिर २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com