Logo

फेरि सार्वजनिक भयो करार शिक्षकको अर्को थप नयाँ सूचि (जिल्ला र नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि करार शिक्षकको थप नयाँ सूचि सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै आयोगले कञ्चनपुर र नुवाकोट जिल्लाको प्रावि तहको शिक्षकको सूचि सार्वजनिक गरेको हो ।

आयोग कञ्चनपुर जिल्लाको जम्मा सिफारिस १६ र करार सिफारिस ८ रहेको छ । त्यस्तै नुवाकोट जिल्लामा १२५ जम्मा सिफारिस र करारमा ६३ सिफारिस गरेको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् कञ्चनपुर जिल्लाको सूचि

हेर्नुहोस् नुवाकोट जिल्लाको सूचि

1576233581primary level nuwakot

२०७६ मंसिर २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com