काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि अर्को नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना सार्वजनिक गरेको हो ।
आयोगको दाङ कार्यालयको खुला, विविध सेवा, पाँचौ तह, महिला विकास निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तर्वाताका लािग आयोगले बोलाएको छ । छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा आवश्यक कागजात सहित उपस्थित हुन आयोगले अनुरोध पनि गरेको छ ।
हेर्नुहोस् नतिजा :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/दाङ_लि_न_.pdf”]
२०७६ माघ १० गते प्रकाशित
वि.सं.२०७६ माघ १० शुक्रवार १६:०६ मा प्रकाशित