लोकसेवाले तोक्यो परीक्षा मिति र भवन (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि भवन कायम गरिएको सम्वन्धी सूचना निकालेको छ ।

आयोगले सुर्खेत परीक्षा केन्द्र राखि अनलाइन दरखास्ता फारम स्वीकृत भएका वि.नं. १६६९४–१६७००/०७६–०७७ को खुला तथा समावेशीशाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरेको हो ।

प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा यहि माघ २५ गते शनिवार हुने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/शाखा_अधिकृत_परीक्षा_केन्द्र_2076.pdf”]

२०७६ माघ १३ गते प्रकाशित

२०७६ माघ १३ गते १२:१९ मा प्रकाशित

You can share this post!

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गमा

भर्खरै फेरि लोकसेवा आयोगले निकाल्यो जरुरी सूचना

Related posts