back
NMB ad

प्रधानमन्त्रीद्वारा सबै नेपालीको बैंक खाता अभियानको सुभारम्भ

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले अनिवार्य रुपमा बैंक खाता हुनु पर्ने अभियानको सुभारम्भ गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको पहिलो दिन उक्त अभियानको सुभारम्म गर्नुभयो । प्रधानमन्त्रीका बुवा मोहनप्रसाद ओली र सासू धनमाया शाक्य सरकारले सुरु गरेको ‘समृद्धिसँग जोडौ नाता सबै नेपालीको बैंक खाता’ योजनामा सहभागी हुनु भएको छ ।

प्रधानमन्त्रीका बुवा र सासुले यो योजनाअन्र्तगत राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नु भएको छ । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद ओलीलाई चेक बुकलगायतका कागजपत्र हस्तान्त्रण गर्नु भयो । यस योजनाअन्र्तगत खाता खोल्दा नेपाल राष्ट्र बैंकले सय रुपैयाँ थपिदिन्छ । यद्यपि, यो शून्य मौज्जदातको हुने र यसमा वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्ने बताइएको छ । हालसम्म सबै बैंक तथा वित्तीय संस्थामा गरी २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् ।

२०७६ बैशाख २ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २ सोमवार ११:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...