काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् शहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयले कर्मचारी माग गरेको छ ।
शिक्षालयले एक सूचना निकाल्दै करार सेवाका लागी विभिन्न ४ वटा पदमा दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित ठाउँमा गई दरखास्त दिन सकिनेछ ।
२०७६ भदौ २२ गते प्रकाशित
वि.सं.२०७६ भदौ २२ आइतवार १३:४० मा प्रकाशित