back
NMB ad

सबैभन्दा धेरै कमाउने बैक बन्यो राष्ट्रिय वाणिज्य बैक, कति गर्यो नाफा ? यस्तो छ प्रगति

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तिय अबस्थाअनुसार गत असोसजसम्ममा बैकको नाफा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले पहिलो तीन महिनामा १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा लगानी गरेको छ ।

९ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड राखेको छ । बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आधार ब्याजदर ६.६ प्रतिशत र स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १९:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...