back
NMB ad

यस कारण अस्विकार गर्नुभयो उपसभामुखले मन्त्री !

Kumari bank ad

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजिनामा दिन प्रधानमन्त्रीले गर्नुभएको प्रस्तावलाई अस्विकार गर्नुभएको खबरमा सत्यता नरहेको पाइएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको सारगमी चलिरहेका बेला आएको यस्तो खबरको वास्तविकता भने फरक छ । उपसभामुख निकट स्रोतका अनुसार शिवमाया तम्बाहाम्फे मन्त्री बन्ने निश्चित छ ।

तर, संसद खाली गरेर जानु भन्दा सभामुखको निर्वाचन भएपछि राजिनामा दिन उपयुक्त ठानेर हाललाई मन्त्री नबन्ने हुनुभएको हो । बाहिर आएजस्तो प्रधानमन्त्रीको आग्रहलाई अस्विकार गरेको नभई संसद खाली गरेर मन्त्री बन्न जाने कुराले गलत सन्देश दिने बताउँदै सभामुखको निर्वाचन प्रकृया शुरु भएपछि उहाँले राजीनामा दिनुहुनेछ निकट स्रोतले भन्यो ।

नयाँ सभामुखको आगमन पश्चात भने तम्बाहाम्फे मन्त्री बन्ने निश्चित भएको स्रोतको दावी छ । उहाँ मन्त्रिपरिषदको पुनर्गठन, सभामुखको निर्वाचन प्रकृया लगायतको विषयमा परामर्श गर्न राष्ट्रपति कार्यालय जानुभएको हो ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...