back
NMB ad

पुस २४ मा एनएमबीको एजिएम, पारित गर्दै छ ३५ प्रतिशत लाभांश

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना वित्नै लाग्दा पुष २४ गते साधारण सभा आह्वान गरेको छ । बैैंकको २४ औ साधारणसभाले अघिल्लो बषको मुनाफाबाट लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांस प्रस्ताव पारित गर्दैछ ।

बैंक सञ्चालक समितिले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । राष्ट्रिय सभा गृहमा हुने साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफानोक्सान र सोही अवधिको नगद प्रवाहको विवरण समेत पारित गर्ने जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि यहि पौष ५ गतेदेखि बुक क्लोज गरेको छ । एनएमबीले ओम डेभलपमेन्ट बैंकलाई गाभेर एनएमबी बैंक लिमिटेडको नामबाट असोज ११ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

२०७६ पुस ०९ गते प्रकाशित

वि.सं.२०७६ पुस ९ बुधवार १२:१८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...