back
NMB ad

फेरि आयो विभिन्न जिल्लाका करार शिक्षकको थप नयाँ सूचि

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले फेरि विभिन्न जिल्लाका थप नयाँ करार सूचि प्रकाशन गरेको छ । आयोगले पछिल्लो समय थप तीन जिल्लाको सूचि सार्वजनिक गरेको हो ।

आयोगले प्राथमिक तहको करार सूचि मध्ये तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाको सार्वजनिक गरेको छ । योसंगै हालसम्म आयोगले प्रावि तहको ३१ जिल्लाका करार शिक्षकको सूचि प्रकाशन गरेको हो ।

हेर्नुहोस् तेह्रथुम जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157728129206.-Terathum-07609-09_Karar-Suchi.pdf” title=”157728129206. Terathum 07609-09_Karar Suchi”]

हेर्नुहोस् धनकुटा जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157728124207.-Dhankuta-07609-09_Karar-Suchi.pdf” title=”157728124207. Dhankuta 07609-09_Karar Suchi”]

हेर्नुहोस् संखुवासभा जिल्लाको करार सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/157728120205.sankhuwasava076-09-09-karar-suhi.pdf” title=”157728120205.sankhuwasava076-09-09 karar suhi”]

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार ०८:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...