काठमाडौं । लोक सेवा आयोगले फेरि एक नयाँ सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।
आयोगको दाङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सा.प्र. समूह, तह ४ सहायक पदमा वैकल्पिम उम्मेदवार सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिश_सूचना15.pdf”]
२०७६ माघ १४ गते प्रकाशित
वि.सं.२०७६ माघ १४ मंगलवार ०७:५६ मा प्रकाशित