back
NMB ad

ब्राजिल ७ वर्षपछि फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा

Kumari bank ad

काठमाडौ । ब्राजिल सात वर्षपछि फेरि फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा फर्किएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार जारी गरेको नयाँ बरियता क्रममा ब्राजिल अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

गएको हप्ता भएको खेलमा जित निकाल्दै सन् २०१८ मा रुसमा हुने विश्वकपका लागि स्थान पक्का गर्ने पहिलो टिम बनेसँगै ब्राजिल शीर्ष स्थानमा फर्किएको हो । सन् २०१० को विश्वकपमा नेदरल्याण्डससँग पराजितपछि शीर्ष स्थानबाट झरेको ब्राजिल पहिलो पटक फेरि एक नम्बरमा पुगेको हो । लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएको अर्जेन्टिना भने दोस्रो स्थानमा छ ।

यसअघिको बरियतामा एक सय ७० औं स्थानमा रहेको नेपालको बरियता भने केही परिवर्तन भएको छैन । दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा छ । यो क्षेत्रको पहिलो स्थानमा भारत रहेको छ ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...