Logo

मुख्य समाचार

नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने भएको छ । कोषले २२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो

चैत १५ र १६ मा हुने लगानी सम्मेलनको तयारी पुरा, २५० लगानीकर्ताको सहभागीता हुने

काठमाडौं । सरकारले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी गरेको छ । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा,

स्पर्श लघुवित्तको सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । स्पर्श लघुवित्तको सेयर आजसम्म भर्नेले मात्र पाउने भएका छन् । उक्त लघुवित्तको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । स्पर्श लघुवित्तको सेयरका लागि आज लगानीकर्ताले बैंकिग कार्यालय

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित 

काठमाडौं । नबिल बैंकको सोमबार बसेको ३४ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २२ प्रतिशत

इन्भेष्टमेन्ट बैंकले खोल्यो एटिएम र एक्स्टेन्सन काउन्टर सिनामंगलमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेल (केएमसी) मा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी

राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका

जनता बैंकको धनगढीमा नयाँ एटिएम उद्घाटन

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ । यो बैंकको ९४औं एटिएम हो ।

आशा लघुवित्तको सेयर कारोबार खुल्यो, प्रतिकित्ता ३०० रुपैयाँ

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको फागुन २७ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ। नेप्सेले आशा लघुवित्तको शेयरलाई कारोबार गर्न ‘एएलबीएसएल’ कारोबार संकेत प्रदान गरेको छ ।

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको दुर्घटना जीवनवीमा योजना

काठमाडौं । सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘ तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै ’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना

मेगा बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com