back
NMB ad

च्याम्पियन्स लिगःकुन टिमले कसलाई कतिले हराएर पुगे क्वाटरफाइनलमा ?

Kumari bank ad

युरोपका क्लबहरुबिचको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको यो वर्षको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ । बुधबार राति भएको खेलपछि समग्रमा जित निकाल्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड र फ्रेन्च क्लब मोनाकोले अन्तिम ८ मा स्थान बनाएपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टिम पूरा भएको हो ।

यसअघि रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, बार्यन म्युनिख, युभेन्टस र बोरुसिया डर्टमुण्ड अन्तिम ८ मा पुगेका थिए । क्वाटरफाइनलको ड्र शुक्रबार हुनेछ । इंग्ल्याण्ड, इटाली र फ्रान्सका एक एक तथा जर्मनीका दुई तथा स्पेनका तीन क्लब अन्तिम ८ मा पुगेका छन् ।

कुन टिम कसलाई हराएर पुगे ?

एथ्लेटिको मड्रिड भर्सेस बार्यन लेभरकुशन

पहिलो लिगमाः ४–२
दोस्रो लिगः गोलरहित बराबरी
समग्रः ४–२ ले एथ्लेटिको मड्रिड विजयी

मोनाको भर्सेस म्यानचेस्टर सिटी

पहिलो लिगमाः ३–५
दोस्रो लिगः ३–१
समग्रः ६–६ (अबे गोलका आधारमा मोनाको विजयी)

युभेन्टस भर्सेस एफसी पोर्टो

पहिलो लिगमाः २–०
दोस्रो लिगः १–०
समग्रः ३–० ले युभेन्टस विजयी

लेस्टर सिटी भर्सेस सेभिल्ला

पहिलो लिगमाः १–२
दोस्रो लिगः २–०
समग्रः ३–२ ले लेस्टर सिटी विजयी

बार्सिलोना भर्सेस पेरिस सेन्ट जर्मेन

पहिलो लिगमाः ०–४
दोस्रो लिगः ६–१
समग्रः ६–५ ले बार्सिलोना विजयी

बोरुसिया डर्टमुण्ड भर्सेस बेन्फिका

पहिलो लिगमाः ०–१
दोस्रो लिगः ४–०
समग्रः ४–१ ले बोरुसिया डर्टमुण्ड विजयी

आर्सनल भर्सेस बार्यन म्युनिख

पहिलो लिगमाः १–५
दोस्रो लिगः १–५
समग्रः १०–२ ले बार्यन म्युनिख विजयी

नापोली भर्सेस रियल मड्रिड

पहिलो लिगमाः १–३
दोस्रो लिगः १–३
समग्रः ६–२ ले रियल मड्रिड विजयी

प्रकाशित मितिः २०७३ चैत ३

वि.सं.२०७३ चैत ३ बिहीवार १५:४२ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...