Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

यस्तो छ सिएन पाण्डे नेतृत्वको नाट्टाको पहिलो बैठकको निर्णय(भिडियो सहित)

January 14, 2018

काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) को नवनिर्वाचित अध्यक्ष सिएन पाण्डेले नाट्टा अब सामुहिक भावनामा चल्ने बताएका छन् । नवनिर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएसंगै निर्णयहरुको बारेमा अर्थतन्त्रलाई जानकारी दिदै पाण्डेले नाट्टामा अब असन्तुष्ट कोही नरहेको भन्दै व्यावसायीक हितको लागि दुवै पक्ष मिलेर अघि बढ्ने बताए ।

natta

नाट्टाको पहिलो बैठकले कार्यसमितिमा वल्र्ड ट्रेड ट्राभलका श्रीराम पाण्डे र मैत्री ट्राभलका संचालकलाई मनोनित गरेको छ । कार्यसमिति बैठकले गरेका निर्णयहरु र आगामी कार्यदिशाका बारेमा बैठक पश्चात पाण्डेले अर्थतन्त्रलाई छोटो प्रतिक्रिया दिएका छन् ।

हेनुहोस भिडियो ……..

२०७४ पुष ३० गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु