back
NMB ad

तपाईको जिल्लामा प्रदेशसभा/प्रतिनिधि सभाको चुनाव कहिले ? मंसिर १० की २१ गते ?

Kumari bank ad

काठमाडौ । निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको छ । सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरण र दोस्रो चरण मंसिर २१ गते चुनाव हुने जिल्ला विभाजन गरेको हो । दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला

प्रदेश नं १– सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३– नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४– मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५– रूकुम (पूर्वी भाग) र  रोल्पा,
प्रदेश नं ६–  रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं। ७– दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला

प्रदेश नं १– इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २– सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,
प्रदेश नं ३– सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,
प्रदेश नं ६–  सल्यान, सुर्खेत र  दैलेख,
प्रदेश नं. ७– कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी

प्रकाशित मितिः २०७४ भदौ १६

वि.सं.२०७४ भदौ १६ शुक्रवार ०६:०७ मा प्रकाशित

You can share this post!

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल मेष...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...