back
NMB ad

घर किन्दा गाडी उपहार, तपाई छुट्नु त भएन ?

Kumari bank ad

काठमाण्डौं । भृकुटीमण्डपमा जारी घरजग्गा मेला आज चैत २८ गते सकिँदैछ । घरजग्गा खरिद बिक्रीमा गिरावट आएपछि आयोजित यस मेलामा व्यवसायीहरुले घरजग्गा किन्नेलाई गाडी उपहार दिनेसम्मको आकर्षक योजना अघि सारेका छन् ।

मेलामा विभिन्न घरका डिजाइन, जग्गाको योजना तथा विकास, निर्माण सामाग्री, इन्जिनियरिङ कन्सल्टेन्ट, विद्युतीय सामाग्री लगायतको १ सय २० स्टलहरु रहेका छन्। मेलामा हालको घरजग्गाको मूल्य, निर्माणको सही तरिका, सही सामाग्रीको छनौट तथा मूल्य, ऋणका लागि बैंकिङ सेवा सुविधा लगायतका सम्वन्धमा निशुल्क परामर्श लिन पाइन्छ।

घरजग्गाको ऋण प्रबाहमा बैंक तथा वित्तीय संस्थाहरुले ५० प्रतिशत कमी गरेसँग यसको खरिद बिक्री ह्वात्तै घटेको छ। यस्तो अवस्थामा घरजग्गा मेलामा व्यवसायीहरुले एउटा घर खरिद गरे गाडी उपहार दिनेसहितका विभिन्न आकर्षक उपहार योजना अघि सारेका हुन्। व्यवसायी रमेश थापाले एउटा घर खरिद गरे गाडी उपहार दिने योजना ल्याइएको बताए। उनले घर बनाउनेलाई निःशुल्क डिजाईनको व्यवस्था पनि गरिएको स्पष्ट पारे।

२८ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०८:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...